आवासीय घडेरीहरु
घडेरी विक्रीका लागि राख्ने क्रम बढ्दै छ। हेर्दै गर्नुहोस। तपाइँलाई चाहिएकै जस्तो घडेरी चाहिएकै स्थानमा कुनै पनि समयमा आउन सक्छ। अब कसैलाई घडेरी चाहिएको छ, खोजिदेउ भन्ने दिन गए। मेरो घरजग्गामा हेर्नुहोस। खोज्नुहोस्। रोज्नुहोस। क्लिक गर्नुहोस। घडेरी धनीसँग सोझै सम्पर्क। न कुनै कमिसन। न कुनै शंका। तपाइँ पनि विक्री गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
