Payment

NIC Asia

नोट: भुक्तानी गर्नु भएको स्क्रीनसटसंगै तपाइँको सम्पत्ति दर्ता नम्बर मोबाइल नम्बर मेरो घरजग्गाको व्हाट्सएप नम्बर ९८५१०६८७६१ मा पठाइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं।

सम्पत्ति दर्ता नम्बर विर्सिनु भयो? ९८५१०६८७६१, ९८५२०६८७६१ वा ९८०३९५९६४८ मा सम्पर्क गरेर सोध्न सक्नुहुनेछ।

नेपाल सरकारबाट मान्यता प्राप्त
Certificate

एउटा भन्दा बढी घर, घडेरी, व्यवसाय विक्री गर्न वा भाडामा लगाउन चाहनुहुन्छ भने मेरो घरजग्गाको बार्षिक सदस्य बन्नुहोस्। बार्षिक सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस।

सही ठाउँ हो कि होइन ?

भुक्तानी गर्नु अघि अनिवार्य रुपमा आधिकारिकता जाँच गर्नुहोस्। त्यसका लागि तल विक्री वा भाडामा राखिएका कुनै एकमा क्लिक गर्नुहोस्। खुलेको पेजमा संबन्धित व्यक्तिको सम्पर्क नम्बर खोज्नुहोस्। सम्पर्क गर्नुहोस। हो/होइन वास्तविकता बुझ्नुहोस्। ढुक्क हुनुहोस र मात्र भुक्तानी गर्नुहोस।