ग्राहक सहायता डेस्क

मोबाइल प्रयोगकर्ताहरुको लागि...

सदस्य कसरी बन्ने?

(१) तलको स्क्रिनमा रातो घेरा लागेको ठाउँमा क्लिक गर्नुहोस्। 

(२) अब तलको स्क्रिन देखिन्छ। 

(२) माथिको फोटोमा रातो घेरा लागेको ठाउँमा क्लिक गर्नुहोस्। अब तपाईको मोबाइलमा तलको स्क्रिन देखिन्छ।

(३) फर्ममा उल्लेखित विवरणहरु भर्नुहोस्। First Name भएको ठाउँ मा तपाइँको नाम, Last Name भएको ठाउँमा तपाइँको थर, Username भएको ठाउँमा तपाइको पुरा नामथर जस्तै: ramkumaradhikari, Email भएको ठाउँमा तपाइँको इमेल, Phone भएको ठाउँमा तपाइँको सम्पर्क नम्बर (एउटा मात्र), Password भएको ठाउँमा पासवर्ड, Retype Password भएको ठाउँमा अघिल्लो Password मा लेख्नु भएको पासवोर्ड, Select your account type मा क्लिक गरेर तपाइँ घरघडेरी धनी हो कि? एजेन्ट होकी? ग्राहक हो कि? के हो त्यसमा क्लिक गर्नुहोस् र I agree with your terms and conditions को बायाँपट्टि रहेको सानो कोठामा क्लिक गरेर ठिक चिन्ह लगाउनु होस्। अन्त्यमा Register बटनमा क्लिक गर्नुहोस।

कहिले काँही तलको जस्तो रातो अक्षर आयो भने  मा क्लिक गर्नुहोस र पुन: Register बटनमा क्लिक गर्नुहोस्।

धन्यवाद! तपाइँ मेरो घरजग्गाको सदस्य बन्नु भयो भन्ने सन्देसका साथ तलको स्क्रिन देख्न पाउनु हुनेछ। 

साथै तपाइँले माथिको फर्म भर्दा लेख्नु भएको इमेलमा मेरो घरजग्गाले username र password पठाएको हुन्छ। यही username र password प्रयोग गरेर तपाइँ मेरो घरजग्गामा लगइन गर्न सक्नुहुन्छ।

लगइन कसरी गर्ने?

(१) सदस्य बन्ने फर्म भरिसकेर Register बटनमा क्लिक गर्ने वित्तिकै तलको जस्तो स्क्रीन आउँछ।

(२) इमेलमा प्राप्त गर्नु भएको username र password राखेर Login बटनमा क्लिक गर्नुहोस्। अब तल आए जस्ता मेसेज बक्स आउँछन्।

(३) शुल्क तिरेर लिस्टिङ्ग गर्ने हो भने शुल्क उल्लेख भएको मेसेज बक्सको Get Started बटनमा र नि:शुल्क लिस्टिङ्ग गर्नेभए ०.०० लेखिएको मेसेज बक्सको Get Started बटनमा क्लिक गर्नुहोस। नि:शुल्क बटनमा क्लिक गर्नुभयो भने तलको जस्तो स्क्रिन आउँछ। 

सो स्क्रिनको सबैभन्दा तल देखिने Complete Membership बटनमा क्लिक गर्नुहोस्।

(४) अब तलको स्क्रिन देखिन्छ।

(५) स्क्रिनमा रातो घेरा लागेको ठाउँमा क्लिक गर्नुहोस्।

अब अर्को पेजमा जानका लागि पुछारमा देखिएको NEXT बटनमा क्लिक गर्नुहोस्।