Document

घर विक्री गर्नको लागि तल दिइएको काम गर्नुहोस्
  • घर विक्री गर्न लाग्नु भएको हो भने बाटो सहित घर प्रस्ट देखिने ४-५ वटा फोटो खिच्नुहोस्।
  • घर भएको लालपुर्जाको फोटो खिच्नुहोस्।
  • घरको नक्सा पास भएको छ भने नक्सा पास भएको प्रमाणपत्रको फोटो खिच्नुहोस्
  • मालपोत कार्यालयबाट जारी भएको ट्रेस नक्साको फोटो खिच्नुहोस्।
  • इमेल ठेगाना छैन भने इमेल ठेगाना बनाउनुहोस्।
इमेल ठेगाना बनाउनु भयो र फोटो पनि खिच्नु भयो भने -