Sell And Rent Properties

विक्री वा भाडामा राख्न के-के आवस्यक पर्नेछ?

विक्री गर्न वा भाडामा लगाउन चाहनु भएको –
(१) बाटो समेत देखिने गरी घर/जग्गाको ५-७ वटा आर्कषक फोटो खिच्नुहोस्
(२) लालपुर्जाको फोटो खिच्नुहोस्
(३) छ भने मालपोत नक्साको फोटो खिच्नुहोस्
(४) इमेल एड्रेस बनाउनुहोस् (छ भने परेन)
(५) छ भने घर नक्सा पासको प्रमाण-पत्रको फोटो खिच्नुहोस