Residential Land on Sale at Pathari Sanischare-2
पथरीशनिश्चरे नगरपालिका, वडा नं २ स्वागत टोल, महेन्द्र राजमार्गको पथरीशनिश्चरे बस स्टेण्डबाट दक्षिण पूर्व दिशामा लगभग १.५ किलोमिटरको दुरीमा रहेको, हाललाई १२ फिट (पछि बढाउन पनि सकिने) को पिच सडकमा जोडिएको शाखा बाटो, पूर्व मोहडामा २७४.५ फिट मुख भएको ३.५ कठ्ठा घडेरी बिक्रीमा रहेको छ । इच्छुक खरिदकर्तालाई केही दाम मिलाएर दिन सकिने तथा इटहरी बजार क्षेत्रमा भएका उपयुक्त/चित्त बुझ्दा/रोजाइमा परेका घरघडेरीसँग सट्टापट्टा गर्न पनि सकिने छ ।
इच्छुक खरिदकर्ताले जग्गाधनीलाई ९८६२१४९१७२, ९८६२०२८५४१, ९८४२२९०८८० मा सोझै सम्पर्क गर्नसक्नु हुनेछ ।




