How to Sell or Rent Properties?

विक्रीमा राख्न

(१) घर/जग्गा/अपार्टमेन्टको ७-८ वटा फोटो खिच्नुहोस्
(२) लालपुर्जाको फोटो खिच्नुहोस
(३) मालपोत नक्साको फोटो खिच्नुहोस
(४) इमेल एड्रेस बनाउनुहोस् (छ भने परेन)
(५) त्यसपछि तलको “विक्री” बटनमा क्लिक गर्नुहोस।

भाडामा लगाउन

(१) घर/जग्गा/अपार्टमेन्टको ७-८ वटा फोटो खिच्नुहोस्
(२) फ्ल्याट/सटर/गोदामको फोटो खिच्नुहोस
(३) इमेल एड्रेस बनाउनुहोस् (छ भने परेन)
(४) त्यसपछि तलको “भाडा” बटनमा क्लिक गर्नुहोस।