आफैं लिस्टिङ्ग गर्न नजान्नेहरुको लागि
घरघडेरी विक्री गर्नुछ वा भाडामा लगाउनुछ तर तपाइँ आफैं मेरो घर जग्गामा लिस्टिङ्ग गर्न सक्नु भएन वा सक्नुहुन्न भने यो फर्म भर्नुहोस्। हामी तपाइँको घरघडेरी विक्री वा भाडाका लागि लिस्टिङ्ग गरिदिन्छौं। लिस्टिङ्ग गरिदिएको शुल्क रु. ३००.०० लाग्नेछ।
[forminator_form id="1542"]
भुक्तानी गर्नु भएको स्क्रिन सट तलको फर्म मार्फत अपलोड गरि Send Message बटनमा क्लिक गरिदिनूहुन अनुरोध गरिन्छ। भुक्तानी भएको निर्क्यौल भएपछि तपाइँको घरघडेरी विक्री वा भाडाका लागि लिस्टिङ्ग गरिनेछ। लिस्टिङ्ग भएको सूचना तपाईको इमेल मार्फत जानकारी गराइने छ।
[forminator_form id="1590"]