ग्राहक सहायता डेस्क

प्रकृया १:
(१) विक्री गर्ने वा भाडामा लगाउन चाहनु भएको घर, घडेरी, व्यवसाय प्रस्ट देखिने ५ वटा फोटो खिच्नुहोस्।
(२) जसको नाममा सम्पत्ति छ उसैको नागरिकताको फोटो पनि खिच्नुहोस्।
(३) घर, जग्गा वा घडेरी विक्री गर्न चाहनुहुन्छ भने लालपुर्जा र ट्रेस नक्साको फोटो खिच्नुहोस्।
(४) व्यवसाय विक्री गर्न चाहनु भएको हो भने व्यवसाय दर्ताको प्रमाणपत्रहरुको फोटो खिच्नुहोस्।

Sell My House Fast in Nepal

प्रकृया २:
(१) विक्री गर्न चाहनुहुन्छ भने https://merogharjaga.com/sell-property/ मा क्लिक गर्नुहोस्।
(२) भाडामा लगाउन चाहनुहुन्छ भने https://merogharjaga.com/rent-property/ मा क्लिक गर्नुहोस्। 

(३) फर्ममा तपाइँको आवश्यकता अनुसारका केही प्रश्नहरु सोधिन्छन।
(4) ती प्रश्नहरुको उत्तर क्लिक गरेर र लेखेर दिंदै जानुहोस।
(5) जुन फोटो अपलोड गर्नुहोस भन्ने प्रश्न आउँछ त्यही फोटो अपलोड गर्नुहोस
(6) अन्तमा सब्मिट बटनमा क्लिक गर्नुहोस। दोश्रो प्रकृया पनि सक्कियो।

merogharjaga.com
विक्री गर्न माथि क्लिक गर्नुहोस्।
भाडामा लगाउन माथि क्लिक गर्नुहोस।

प्रकृया ३:
(१) सब्मिट बटनमा क्लिक गरिसकेपछी मेरो घरजग्गाको तर्फबाट तुरुन्त धन्यवाद आउँछ।
(२) सँगै सेवा शुल्क भुक्तानी गर्नका लागि “सेवा शुल्क भुक्तानी गर्नुहोस” भन्ने बटनमा क्लिक गर्नुहोस।
(३) सेवा शुल्क रु. ३५००/- भुक्तानी गर्नु भएको स्क्रिन सट मेरो घरजग्गाको व्हाट्सएप नम्बर ९८५१०६८७६१ मा पठाएपछि प्रकृया पुरा हुन्छ।

प्रकृया ४:
(१) फर्म भर्न जान्नु भएन वा थप जानकारी चाहनुहुन्छ भने मोबाइल नम्बर ९८५१०६८७६१, ९८५२०६८७६१, ९८०३९५९६४८ मा सम्पर्क गर्न सक्नुहुनेछ।

नोट:

  • सेवा शुल्क विक्री गर्न वा भाडामा लगाउन राखिएको सम्पत्ती विक्री नहुन्जेल वा भाडामा नलागुन्जेल सम्मका लागि हो। सेवा शुल्क बाहेक मेरो घरजग्गाले अन्य कुनै सुल्क वा कमिसन लिने छैन। 
  • विक्री भइसकेपछि वा भाडामा लागिसकेपछि भने मेरो घरजग्गाको विक्री वा भाडा सूचीबाट हटाउन हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। जानकारी नगराउँदा खरिद गर्न चाहने वा भाडामा लिन चाहने थप ग्राहकहरुले तपाइँहरुलाई सम्पर्क गरिरहन सक्ने सम्भावना रहिरहन्छ।